सञ्चालक समिति

“अर्पण सबैका लागी सधैका लागी” भन्ने मुल नारा आत्मसाथ गर्दै अरुण संचार सहकारी संस्थाद्धारा संचालित चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेगाहर्जको सञ्चालक समितिको नामावली :

सञ्चालक समिति


अध्यक्ष 
मेघनाथ पौडेल

उपाध्यक्ष 
यमन भुसाल


सचिव
सुरज पौडेल


कोषाध्यक्ष
माधव दुवाडी

सदस्यहरु

ध्रुवराज लामिछाने


महेश पाण्डे


किशोर चालिसे


सुरेष भुषाल

सुर्यप्रसाद देवकोटा