कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो(सुचिसहीत)

0
81

एजेन्सी २१ चैत्र । कोरोना भाईसको महामारीबाट मृत्यु हुनेको संख्या विश्वभरमा ५३ हजार भन्दा वढी भएको छ । शुक्रबार बिहानसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५३ ह्जार १ सय ५९ पुगेको छ ।

त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख नाघेको छ। अहिलेसम्म संक्रमित हुनेहरुको संख्या १० लाख १४ हजार ४ सय ९९ पुगेको छ ।

सुचीसहीत