बलेसी रेष्टुरेन्टको आयोजनामा सौराहामा साँस्कृतिक कार्यक्रम, भुमिका गिरी आउने

0
392

चितवन । चितवनको सौराहामा रहेको बलेसी रेष्टुरेन्टको आयोजनामा यहि मंसिर २७ गते शुक्रवार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
चर्चित अनि निकै व्यस्त गायीका भुमिका गिरीको साथमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको सञ्चालक सुजन भट्टले जानकारी दिनु भएको छ ।
साँस्कृतिक कार्यक्रम सौराहाको गैडा चोकमा रहेको बलेसी रेष्टुरेन्टकामा सञ्चालन हुने छ । कार्यक्रम वेलुका ७ वजेवाट सुरु हुनेछ भने प्रवेश निशुल्क रहको आयोजकले वताएका छन् ।