आइतबार सार्बजनिक बिदा

0
22

काठमाडौ ः संघिय सरकारले कार्तिक १७ गते देशभर सार्बजनिक बिदा दिने भएको छ ।
बिहिबार मन्त्रिपरिषद बैठकको निर्णय सार्बजनिक गर्दै सरकारको प्रबक्ता एबम संचार तथा सूचना प्रबिधि मन्त्रि गोकुल बास्कोटाले कार्तिक १७ गते छठ पर्बको अवसरमा सार्बजनिक बिदा दिने निर्णय सहित बिभिन्न १७ वटा निर्णय गरेको पनि सोहि अवसरमा जानकारी दीइएको छ ।छठ पर्ब तराई र काठमादौमा भब्य रुपमा मनाउने गरिन्छ ।