प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आज बस्दै

0
46

काठमाडौ । संघिय संसदको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठकमा पर्यटन मन्त्री योगेश भट्टराईले जवाफ दिने कार्यक्रम रहेको छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक आजै ३ बजे बोलाइएको छ । बैठकमा सांसदहरुले पेश भएका विधेयकका विषयमा भनाई राख्ने तयारी छ ।