एकता शिशु निकेतनमा नेपाल इष्टुको नेतृत्वमा ढुङ्गना

0
110

रत्ननगर ११ जेठ । रत्ननगर १० मा रहेको एकता शिशु निकेतनमा नेपाल इष्टुको पाँचौ अधिवेशनले नया नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ ।
शुक्रवार सम्पन्न अधिवेशनले छविलाल ढुङ्गनाको अध्यक्षतामा ९ सदस्य नया कार्यसमिति निर्माण गरेको छ । जस्को उपाध्यक्षमा सुमर्म ढकाल , सचिवमा सन्तोष अधिकारी, सह सचिवमा तनु मल्ल, कोषाध्यक्ष प्रविण पौडेल रहेका छन् । जस्को सदस्यहरुमा विपिन श्रेष्ठ , ओम बोम्जन, पुनम ढकाल र अनिल फुलजे रहेको अध्यक्ष ढुङ्गनाले वताए ।