पुर्वी चितवनमा शनिबार विधुत आपूर्ति बन्द हुने

0
24

चितवन । भोलि शनिबार पुर्वी चितवनमा विधुत आपुर्ती वन्द हुने भएको छ । भरतपुर महानगरपालिका बाईपास सडकमा भएको विधुतीय संरचना स्तान्तरण गर्नु पर्ने भएकोले ३३∕११ के।भी पर्साको लाईन सटडाउन गर्नु पर्ने भएको नेपाल विधुत प्राधिकरण ,रत्ननगर टाँडी वितरण केन्द्रले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।

भोलि शनिवार विहान ७ वजे देखी दिउसो १ वजे सम्म पर्सावाट वितरण भएको विधुत आपुर्ती वन्द रहेने रत्ननगर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रवास्तवले वताए ।