प्रकाश पराजुली को छोरी पाइनौ किन तिज गीत बजारमा(भिडियो सहित)

0
102

काठमाडौं । हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर प्रकाश् पराजुली को तिज गीत किन पाइनौ छोरी सार्बजनिक भएको छ।

गायक पराजुली ले तिज गीत ूशितलुू सार्बजनिक गरेको केहि दिनमै पुनस्अर्को तिज र तिहार सम्बन्धि मिल्दो जुल्दो तिज गीत  छोरी पाइनौ किनूबजारमा ल्याएका हुन।गीत मा स्वर गायक प्रकाश पराजुली,रबिन लामिछाने र गायिका मिना बुढाथोकी को रहेको छ।संगीत प्रकाश पराजुली, शब्द,कोरियोग्राफी तथा निर्देशन रबिन लामिछाने को रहेको सोही गीत मा संगीत संयोजन बिनोद बाजुरेली ले गरेका छन।

भिडियो सम्पादन मनोज कार्की छायांकन करण चैसिरले गरेको उक्त गीतमा रश्मि भट्ट,अनिता बस्नेत,शितल शर्मा,रबिन लामिछाने,प्रकाश पराजुली,खेम नेपाली को अभिनय तथा नृत्य हेर्न सकिन्छ।तिज गीतू छोरी पाइनौ किनू रबिन लामिछाने नामक अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको हो।

गीतको पूरा भिडियो हेर्नुहोस :