नेपालमा थप ४२५ जनामा काेराेना संक्रमण पुष्टि

0
85

काठमाडौं । अद्यावधिक विवरण अनुसार आइतबार नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ३७५ जना पुरुस र ५० जना महिला रहेका छन् |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा थप ६१ जना डिस्चार्ज भएका छन् । जसमा ५५ जना पुरुस र ६ जना महिला रहेका छन् ।