नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई हजार नाघ्यो

0
86

काठमाडौं । नेपालमा कोरोना भाइरस  सङ्क्रमितको संख्या  दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा  थप २ सय ८८ कोरोाना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।