विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल मन्त्रिपरिषदको बैठक वस्दै

0
54

काठमाडौं – आज विहान १० बजे मन्त्रिपरिषदको बैठक वस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने तय भएको छ ।

केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।