नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा चितवनका  सेक्रटरी सुवेदी पक्राउ

0
111

चितवन । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका केन्द्रिय प्रकाशन विभाग प्रमुख नेता तथा साहित्यकार अनिल शर्मा बिरही पक्राउ गरेको चितवन प्रहरीले नेकपा चितवनका सेक्रेटरीलाई समेत प्रकाउ गरेकाे छ ।  नेकपा चितवनका सेक्रेटरी बिजय शर्मा नामले परिचित दुर्गा सुबेदीलाई मंगलबार चितवन प्रहरीले पक्राउ गरेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
पारिवारिक श्रोतका अनुसार घरमा खान खान आएका सुबेदीलाई चितवन सादा पोशाकका प्रहरीले पिछा गर्दै आएको र उनीहरुले नै समातेर लगेको जानकारी दिएका छन् ।