कञ्चनपुर, १ पुस । दुई दिनको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा व्यापक क्षति पुगेको छ । गत शुक्रबार र शनिबारको वर्षाका कारण सुकाउनका लागि राखिएका कच्चा इँटामा क्षति पुगेको हो । महाकाली इँटा व्यवसायी सङ्घका अध्यक्ष बलदेव बुडालका अनुसार...
चितवन : देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय...
काठमाडौं । अब सहकारी संस्थाले सदस्यहरुलाई प्रदान गर्ने ऋणमा बढीमा एक प्रतिशस मात्र सेवा शुल्क लिन पाउने भएको छ । यदी कुनै पनि सहकारीले एक प्रतिशतभन्दा बढी सेवाशुल्क लिएका कारबाही हुनेछ । त्यस्तै ऋण नविकरण गर्दा ०.२५ प्रतिशतसम्म सेवा शुल्क...
काठमाडौँ ।  धितोपत्र बजारमा आज शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । यस्तै सेन्सेटिभ...
काठमाडौ २४ असोज । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले उपलब्ध गराउने २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि दिने अनुदान...
रत्ननगर १३ असोज । रत्ननगरको बकुहरबाट सेवा दिदै आएको अर्पण बचत तथा ऋण सहकारी संस्थाले खैरहनी नगरपालिकामा शाखा खुल्ने भएको छ । सहकारीको १० औँ बार्षिक साधारण सभाको अबसरमा सहकारीका अध्यक्ष यमन भुसालले बताए । ११ सय ३१ जना...
रत्ननगर १२ असोज । रत्ननगरमा रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा आइतवार गरिएको छ । साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले आर्थिक बर्ष २०७५÷७६ मा ४ करोड...
रत्ननगर ९ असोज । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले सहकारीहरु पैसा किनबेचमा मात्र सिमित हुन नहुने तर्क गरेकी छन । रत्ननगर ५ मा रहेको झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभामा बोल्दै उनले...
पछिल्लो समय चितवनमा दुई पाङ्ग्रे सवारी साधनको प्रयोग संगै चार पाङ्ग्रे नीजि सवारी साधनको प्रयोग ह्वात्तै बढेको छ । मानिसको आवश्यकता, सडकको पहुंँच र सामाजिक प्रतिष्ठाको लागि समेत यसको प्रयोग बढ्दै गइरहेको छ । देशभर लगायत चितवनमा पनि यसका...
असार १७, नवलपरासी । हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरूले यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले...
- Advertisement -

LATEST NEWS

MUST READ