ताजा खबर
प्रदेश नं ३ भित्रका पदक विजेतालाई पुरस्कारको घोषणा
हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेशभित्रका १३औँ दक्षिण एशियाली खेलकूद (साग) का विजेतालाई नगद पुरस्कार दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको...
चितवन विशेष
सातौँ खिचरा महोत्सवको, पुस २७ देखिसुर हुने
२३ मंसिर सोमबार। आउँदो पुस अन्तिम साता देखि सुरु हुने भएको छ । थारु समुदायको महान् चाड ‘खिचरा’ ९माघे संक्रान्ति० को अवसरमा प्रत्येक वर्ष...
राप्ती ४ मा नेकपाको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण
राप्ती : नेपाल कम्युनिष्ट पार्टि नेकपाको वडा कमिटिको आयोजनामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राप्ती नगरपालिकाको वडा नं. ४...
राजनीति
अर्थ
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक...
मध्य नेपाल
अन्तराष्ट्रिय
हङकङमा सरकार विरोधी प्रदर्शन चर्किदै, अहिलेसम्मकै ठूर्लो याली निकालियो
काठमाडौ । हङकङमा महिनौदेखि जारी सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्मकै ठूर्लो याली निकालिएको छ ।
गत अगस्टबाट सुरु भएको आन्दोलनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप...
अन्तर्वार्ता
ग्राहकको हामी प्रतिको विश्वास र सद्भावका कारण यो स्थानमा आउन सफल भएका हौं :...
पछिल्लो समय चितवनमा दुई पाङ्ग्रे सवारी साधनको प्रयोग संगै चार पाङ्ग्रे नीजि सवारी साधनको प्रयोग ह्वात्तै बढेको छ । मानिसको आवश्यकता, सडकको पहुंँच र...
उधोग ब्यवशायको रक्षा को लागि केन्द्रिय सदस्यमा मेरो उमेद्वारि – शुभ राज दुलाल
मिती २०५८ साल जेष्ठ १७ गते कास्की जिल्ला प्रशासन कार्यालय मा बिधिबत दर्ता भयको नेपाल बजार बिक्रि प्रतिनिधि संघको एतिहासिक पाँचौ राष्ट्रिय महाधिबेसन प्रदेश...
माग र आवश्यकताले मैले यो क्षेत्र रोजें : खड्का
चितवन १० जेठ । एक दशक अघिमात्र साइकलको शहरको रुपमा परिचित चितवन जिल्लामा हाल छ्याप्छ्याप्ती मोटरसाइकल, कारको संख्यामा बृद्धि हुदै गईरहेको छ । सडक...
मनाेरञ्जन
अर्जुन सापकोटाको वनकी चरी सार्वजनिक , दर्शकको मन जित्न सफल (भिडियो...
संजय दुवाडी
चितवन । चर्चित गायक अर्जुन सापकोटा र गायीका देर्वी घर्ती मगर को स्वरमा निकै उत्कृष्ठ गित वनकी चरी सार्वजनिक भएको छ ।
अर्जुन सापकोटाको...